फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
शुक्रबार, साउन २६, २०८०
आज तरकारी र फलफूलको मूल्य स्थिर
शुक्रबार, साउन १९, २०८०
नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे
बिहीबार, साउन १८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
आज तरकारी र फलफूलको मूल्यम स्थिर
आइतबार, साउन १४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन १२, २०८०
समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ
कालिमाटी बजारमा घट्यो तरकारी र फलफूलको भाउ
बिहीबार, साउन ११, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार आज तरकारी तथा फलफूलको मूल्य सामान्य घटेको छ
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो
मंगलबार, साउन ९, २०८०
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार हरियो तरकारी र केही फलफूलको मूल्य केही घटेर आएको छ


