Odapalika - The Fourth Estate - चौथो अंग
अब ७० वर्षमा मात्र भत्ता

काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकले भत्ता पाउने उमेरको सीमा बढाएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर बढाएर ७० पुर्याएको छ । यसअघि यो सीमा ६८ वर्षको थियो । 

सडक बालवालिका मुक्त देश बनाउने कार्यक्रमलगायतका कार्यक्रमले निरन्तरता पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update