राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने 
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने  उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच  पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता...
Weather Update