सरकारले ट्रेड युनियन खारेज जस्तै गरी निजी क्षेत्रले पनि ट्रेड युनियन मान्दिनँ भन्न पाउँछ ?
आइतबार, वैशाख २७, २०८३
ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई
सोमबार, कात्तिक १२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई निजामती सेवा ऐन २०४९ जारी भएयता सम्बन्धित निकाय तथा विभागले १०० कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको बताएका हुन् ।


