अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने भर्चुअल मनीको कारोबारसँगै मानव तस्करी, हुन्डी, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिन संचालन गरे पनि सम्पत्ती शुद्धीकरणको कसुर गरेको ठह हुने भएको छ ।
Weather Update