Odapalika - The Fourth Estate - चौथो अंग
पेट्रोलियम पदार्थको आयातमा वृद्धि‚ काँकरभिट्टाबाट चार अर्ब ४८ करोडको आयात 
पेट्रोलियम पदार्थको आयातमा वृद्धि‚ काँकरभिट्टाबाट चार अर्ब ४८ करोडको आयात  मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड  ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।
Weather Update