आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ
आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्‍याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
Weather Update