निर्वाचन बिदामा पनि सर्वोच्च अदालत खुल्ने, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हेरिने
मंगलबार, फागुन १९, २०८२
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा
मंगलबार, पुस ८, २०८२
आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै
बिहीबार, कात्तिक २७, २०८२
खुलामञ्च सधैँको लागि खुल्ला गरिने भएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था रहेको छ ।


