इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
शनिबार, माघ २४, २०८२
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो
बिहीबार, असोज २५, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला
बुधबार, असोज १७, २०८०
बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ
बझाङ भूकम्प अपडेट : १ वेपत्ता, १८ जना घाइते,३ सय ३६ भौतिक संरचनामा क्षति
बुधबार, असोज १७, २०८०
पछिल्लो विवरण अनुसार भूकम्पपछि गएको सुख्खा पहिरोमा परी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी वेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी छ ।


