Odapalika - The Fourth Estate - चौथो अंग
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको भाउ बढेको हो । आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको हो ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

nigam-1769870272.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update