कालिगण्डकीले ८० घर बगायो, क्षतिको विवरण आउन बाँकी
आइतबार, असोज ११, २०८३
ट्रय्याक्टरको विकल्प बन्न थाले हलगोरु, अनुदान दिएर पाल्न प्रोत्साहन
बिहीबार, असार १२, २०८२
चालु आर्थिक वर्षको बजेटको स्थानीय गाई र गोरु संरक्षण कार्यक्रममा छनौट भएका कुषकलाई बधवारबाट अनुदान वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए
अन्तरजातीय विवाह गर्नेलाई जलजला गाउँपालिकाको सम्मान, सम्पर्कमा आए १२ जोडी
शुक्रबार, फागुन २३, २०८१
पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
जलजलाले आलु खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा
शुक्रबार, साउन २५, २०८१
किसानका उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्न थालेपछि पर्वतको जलजला गाउँपालिकाका किसान उत्साही भएका छन्
एउटै सिलिङको बजेट ल्याउने तराई र पहाडका २ पालिकाः के उस्तै के फरक ?
आइतबार, असार ९, २०८१
मोरङको कटहरी गाउँपालिकाले गत वर्षको भन्दा ५ करोड रुपैयाँ कमको बजेट ल्याउदा पहाडी क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिकाले पनि कटहरीकै हाराहारीमा बजेट ल्याएको छ
पानीकै कारण अब बस्ती छाड्न पर्दैन फलेवास र जलजलाका स्थानीयले
सोमबार, चैत २६, २०८०
खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ


