चन्द्रपुर नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ वितरण सुरु
बिहीबार, जेठ ७, २०८३
चन्द्रपुर नगरपालिकाले संघ सरकारको निर्णय नमान्ने, आइतबार विदा नहुने, कार्यालय समय १०–५
मंगलबार, जेठ ५, २०८३
सो नगरपालिकाले शनिवार सार्वजनिक विदा दिने निर्णय गरेको छ भने आइतबार पनि कार्यालय खुल्ला रहने छन् । यस्तै, कार्यालय समय पनि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ ।
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने
मंगलबार, असार २५, २०८१
रौतहटको चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
वडा टुक्र्याएर गाउँपालिका बनाउन लागेका वडाध्यक्षको अभियान नगरपालिकामै अलपत्र
मंगलबार, फागुन ८, २०८०
मैले सो प्रस्ताव अस्वीकार गरेको थिएँ । पछि नगरसभामा पनि पेश भयो । त्यस्तो प्रस्ताव पारित हुँदैन । म पारित हुन दिन्नँ,’ मेयर काफ्लेले वडापालिकासँग भने ।
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने
शुक्रबार, साउन १९, २०८०
नगरपालिकाले १ जना नगर प्रहरी नायब निरीक्षक, १ जना नगर प्रहरी सहायक निरीक्षक, २ जना नगर प्रहरी हबल्दार र १२ जना नगर प्रहरी जवान गरी १६ जना प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ


