विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकियो
त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ । 
भैरहवा विमानस्थलमा ६ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान
भैरहवा विमानस्थलमा ६ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान आइतबार एयरबस ३२० को न्यारोवडीको जहाज मध्याह्न १२:४८ मा १७ यात्रु लिएर विमान भैरहवा अवतरण गरेको हो । अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ ।
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलल खराब मौसमका कारण बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जनाएको छ ।
Weather Update