जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
बुधबार, कात्तिक १२, २०८२
कमल गाउँपालिकामा वैदेशिक रोजगारीको भयावह तस्वीर, ८ प्रतिशत मानिस विदेश पुग्दा १ वर्षमै ३४ जनाको डिभोर्स
मंगलबार, माघ १५, २०८१
वैदेशिक रोजगारबाट विगत १ वर्षमा प्राप्त रकमबाट ६२३ जनाले घडेरी किनेको पाइएको छ । सो घडेरी ५८४ आफ्नै पालिका क्षेत्रमा किनेको पाइएको छ
शिक्षक र कर्मचारीलाई दलको सदस्यता लिन रोक्दै स्थानीय सरकार, यस्तो छ कमलको काइदा
मंगलबार, साउन २२, २०८१
झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ
बालमैत्री गाउँपालिकाका विद्यार्थीको पिँडुलामा पाइपका डाम, पालिकाले बनायो छानविन समिति
बिहीबार, चैत २२, २०८०
प्रहरीले पक्राउ गरेपनि उनीमाथि कुनै मुद्दा लगाइएको छैन । बरु गाउँपालिकाले घटनाबारे छानविन गर्न भन्दै एउटा समिति बनाएको छ
कमल गाउँपालिकाका कर्मचारी च्याम्पियन
बिहीबार, फागुन १७, २०८०
झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश
मंगलबार, भदौ ५, २०८०
वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण
आइतबार, भदौ ३, २०८०
दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्


