भक्तपुरमा निजी कार दुर्घटना‚ तीनको मृत्यु हुँदा दुई घाइते
मंगलबार, फागुन १९, २०८२
सूर्यविनायक नगरपालिकामा रहेको फर्निचर उद्योगमा आगलागी
बिहीबार, माघ १५, २०८२
सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह
सोमबार, पुस २१, २०८२
सोमबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको अवस्थामा विशेष महाधिवेशनमा लाग्न नहुने बताएका हुन् ।
गृहमन्त्री अर्यालद्वारा भक्तपुरको बाल सुधारगृहको निरीक्षण
आइतबार, पुस ६, २०८२
सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिएका थिए। मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिएका थिए। उनले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिए।
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल
बिहीबार, मंसिर २५, २०८२
ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको उनले बताए ।
आगजनीमा संलग्न एक पक्राउ
बिहीबार, कात्तिक १३, २०८२
जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।


