सडकमा पनि एमालेले पाएन जनसमर्थन
सडकमा पनि एमालेले पाएन जनसमर्थन जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमालेले देशव्यापी आन्दोलनको घोषणा गरे पनि त्यसले अपेक्षित जनसमर्थन पाउन नसकेको देखिएको छ।
कार्की आयोगले जेनजी प्रदर्शनबारेको प्रतिवेदन बुझायो, के भनिन् प्रधानमन्त्रीले ?
कार्की आयोगले जेनजी प्रदर्शनबारेको प्रतिवेदन बुझायो, के भनिन् प्रधानमन्त्रीले ? गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण जेनजी आन्दोलनका प्रतिनिधिहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
सरकारले जेनजीसँग संविधानसँग बाझिने गरी गर्‍यो सहमति
सरकारले जेनजीसँग संविधानसँग बाझिने गरी गर्‍यो सहमति आफ्नो विद्रोहलाई संस्थागत गर्नुपर्ने मागसहित जेनजीले बुझाएको मस्यौदामा सरकारले संविधान र कानुन बाझिने गरी सम्झौता गरेको छ । 
२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ
२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए।
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ  नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ  जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। 
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। 
जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति
जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति सिमकोट-नेपालगञ्जको हवाई टिकट वितरणमा भागबण्डा गरिएपछि जेनजीको तालाबन्दी खुलेको छ।
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
Weather Update