रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?
शुक्रबार, कात्तिक २१, २०८२
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो
बुधबार, कात्तिक १९, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो
बुधबार, कात्तिक १९, २०८२
जेनजी आन्दोलनपछि ध्वंस सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुगेको छ ।
जेनजी आन्दोलनः अख्तियार‚ सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा उजुरी
मंगलबार, कात्तिक १८, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । दुई महिना अघी भएको जेनजी आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र
सोमबार, कात्तिक १७, २०८२
प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।


