Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले जेनजीसँग संविधानसँग बाझिने गरी गर्‍यो सहमति
सरकारले जेनजीसँग संविधानसँग बाझिने गरी गर्‍यो सहमति आफ्नो विद्रोहलाई संस्थागत गर्नुपर्ने मागसहित जेनजीले बुझाएको मस्यौदामा सरकारले संविधान र कानुन बाझिने गरी सम्झौता गरेको छ । 
२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ
२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए।
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ  नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ  जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। 
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। 
जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति
जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति सिमकोट-नेपालगञ्जको हवाई टिकट वितरणमा भागबण्डा गरिएपछि जेनजीको तालाबन्दी खुलेको छ।
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ? उनले अहिलेसम्म कम मात्रै नयाँ मतदाताको नाम दर्ता भएको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन भनेकी छन् ।
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।  
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो 
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो जेनजी आन्दोलनपछि ध्वंस सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुगेको छ ।
Weather Update