मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान
मंगलबार, वैशाख १, २०८३
जनकपुर-जयनगर रेल सेवा तीनदिन बन्द हुने
शुक्रबार, फागुन १५, २०८२
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी
सोमबार, मंसिर १, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विरोध आज पनि
बुधबार, कात्तिक १९, २०८२
धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आन्दोलन बुधबार पनि जारी रह्यो ।


