अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड
शनिबार, कात्तिक २२, २०८२
जेनजी आन्दोलनले निजी क्षेत्रलाई बढी आहत भएको छः अध्यक्ष ढकाल
शनिबार, कात्तिक २२, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो आन्दोलनले निजी क्षेत्रलाई बढी आहत पुर्याएको बताएका छन्। शनिबार महासंघको आयोजनामा भएको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल
शनिबार, कात्तिक २२, २०८२
अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको जिकिर गरेका छन् ।
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
शनिबार, कात्तिक २२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकि छन् ।


