बजेटको अर्धवार्षिक समीक्षाः सुधारका योजना के के ल्याए अर्थमन्त्री खनालले ?
मंगलबार, माघ २७, २०८२
पहिलो पटक करदाता सेवा प्रदान गरिरहेको केराबारी गाउँपालिकाको अनुभव कस्तो छ ?
सोमबार, पुस १४, २०८२
‘हामीले राम्रो कार्य सुरु गरेका छौं । गाउँपालिकाका जनताले आफ्नै पालिकाबाट करदाता सेवा पाएका छन् । जनता खुसी छन् । केही समस्या आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
मंगलबार, कात्तिक २५, २०८२
राजस्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिने आयोगका अध्यक्ष नै अहिले सुझाव कार्यान्वयन गर्ने पदमा छन् । यस्तो बेलामा पनि विभागका कर्मचारी बेपरवाह राज्य आतंक मच्चाइरहेका व्यवसायीको गुनासो छ ।


