काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
बिहीबार, चैत १९, २०८२
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
शनिबार, चैत १४, २०८२
तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए। हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं
आइतबार, फागुन १७, २०८२
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्।
झन् चिसियो काठमाडौं, तापक्रम झर्यो २.४ डिग्रीमा
शुक्रबार, पुस २५, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा
बिहीबार, मंसिर ११, २०८२
काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ ।
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी
सोमबार, मंसिर १, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौं जिल्लाकै उत्कृष्ट
बुधबार, कात्तिक २६, २०८२
काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ ।


