Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो ।  उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो । 
लुम्बिनीको विजयी सुरूआत‚ चितवन पराजित
लुम्बिनीको विजयी सुरूआत‚ चितवन पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
Weather Update