Odapalika - The Fourth Estate - चौथो अंग
झन् चिसियो काठमाडौं, तापक्रम झर्‍यो २.४ डिग्रीमा
झन् चिसियो काठमाडौं, तापक्रम झर्‍यो २.४ डिग्रीमा जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
तीन दिनदेखिको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित
तीन दिनदेखिको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित आइतबार रातिदेखि नै सिमसिम पानी परेकोजस्तै गरी परेको शीतलहरका कारण अत्यधिक चिसो बढेपछि अत्यावश्यक कामबाहेक जिल्लावासी घरबाहिर  निस्किएका छैनन् । स्थानीय बजारसमेत सुनसान बनेको व्यवसायीहरू बताउँछन् । गैँडाकोटका किराना व्यवसायी किशोर लम्सालले शीतलहरका कारण पसलमा उपभोक्ता थोरैमात्र आएका बताए।
Weather Update