सरकारले निकोलस भुसालसँग वार्ता गर्न गठन गर्‍यो समिति
सरकारले निकोलस भुसालसँग वार्ता गर्न गठन गर्‍यो समिति समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल रहेका छन् ।
Weather Update