खिजिदेम्बा गाउँपालिकामा किन आउँदैछन् ६ देशका खेलाडी ? 
                        आइतबार, चैत २४, २०८१
                    
                 
                        
                    
                        
                                पर्यटन प्रवद्र्धनमा जुट्यो खिजीदेम्बा गाउँपालिका, सगरमाथा आरोहण गर्ने ४६ जनालाई सम्मान
                            
                         सोमबार, भदौ १७, २०८१
                        
                        
                            आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने प्रतिवद्धता गाउँपालिकाले गरेको छ ।
                    
                 
                        
                    
                        
                                खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने
                            
                         बुधबार, असार १२, २०८१
                        
                        
                            आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा अर्गानिक गाउँपालिका घोषणा गर्नको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले जानकारी दिइन् । यस्तै, गाउँपाकिलामा देम्बा गल्फ कप संचालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।
                    
                 
                        
                    
                        
                                गाउँगाउँ घुम्दै ओखलढुंगाका सिडिओ, यी पालिकाका जनताले पाउने छन् घरमै सेवा
                            
                         मंगलबार, माघ २, २०८०
                        
                        
                            टोलीले नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण तथा सिफारिस जस्ता इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गर्नेछ ।
                    
                 
                        
                    
                        
                                खिजीदेम्वामा गम्बुको पहलः प्रत्येक महिनाको ३ गते प्रअसँग अनिवार्य मिटिङ
                            
                         आइतबार, असोज ७, २०८०
                        
                        
                            यस्तो बैठकमा सामुदायिक विद्यालयहरुमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, जनशक्ति लगायतका प्राविधिक विषयमा पनि सम्बन्धित विद्यालयहरुबाट प्रस्ताव आउने र आफूहरुलाई आवश्यक निर्णय गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ । 
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    