३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी
शनिबार, कात्तिक २५, २०८०
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी
बुधबार, साउन ३१, २०८०
विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी छन्
२ हजार टनेलका लोभलाग्दो कथा
शुक्रबार, साउन ५, २०८०
पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ

1699665116.jpg)
