देशभर वितेको २४ घण्टामा ३८ विपद्का घटनाः भयो एक करोड बढीको क्षति
शनिबार, चैत १४, २०८२
डुडुवा डुडुवा गाउँपालिका–२ मा आगलागी हुँदा पाँच घर जलेर नष्ट
सोमबार, चैत २, २०८२
आज दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएकामा नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
शनिबार, माघ १७, २०८२
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ...
सूर्यविनायक नगरपालिकामा रहेको फर्निचर उद्योगमा आगलागी
बिहीबार, माघ १५, २०८२
सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
दमक नगरपालिकामा रहेको थुप्पा उद्योगमा आगलागी, एक करोड ३० लाखको क्षति
शुक्रबार, पुस २५, २०८२
दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति
बुधबार, पुस २३, २०८२
गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
सिन्धुलीको कमलामाई नगरपालिकाको एक घरमा आगलागी, बुहारीको मृत्यु, ससुरा घाइते
सोमबार, पुस ७, २०८२
जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा
सोमबार, पुस ९, २०८०
सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो’, उनले भने, ‘राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु

