कांग्रेस–एमाले गठबन्धनलाई राजेन्द्र लिङ्देनको सुझावः शुभकामना छ, दशै तिहार राम्ररी मनाउनुस्
कांग्रेस–एमाले गठबन्धनलाई राजेन्द्र लिङ्देनको सुझावः शुभकामना छ, दशै तिहार राम्ररी मनाउनुस् सरकारको लागि मात्रै हो भने शुभकामना छ, दशै तिहार राम्ररी मान्नुहोला,’ अध्यक्ष लिङ्देनले भने ।
धितोपत्र बाेर्डको प्रसंग उठाउँदै वर्षमान पुनले भने– देश नेताहरूले चलाउने हो कि विचौलियाले ?
धितोपत्र बाेर्डको प्रसंग उठाउँदै वर्षमान पुनले भने– देश नेताहरूले चलाउने हो कि विचौलियाले ? उनले विचौलियाको चलखेलका कारण धितोपत्र वोर्डका अध्यक्ष नियुक्त हुन नसकेको संकेत गरे । लामो समयदेखि वोर्डका अध्यक्ष पद रिक्त रहे पनि सरकारले नियुक्त गर्न सकेको छैन ।
प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छः देउवा
प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छः देउवा असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
Weather Update