आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका
आइतबार, साउन ७, २०८०
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार
आइतबार, साउन ७, २०८०
गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष
शनिबार, साउन ६, २०८०
स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती
२ हजार टनेलका लोभलाग्दो कथा
शुक्रबार, साउन ५, २०८०
पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ
झाँक्री होइन स्वास्थ्यकर्मी खोज्न थाले भैरवीका राउटे समूह
बुधबार, साउन ३, २०८०
चोटपटक लागे र बिरामी भए जडीबुटी र झारफुककै भर पर्ने राउटे समूह औषधि उपचारमा विश्वास गर्न थालेको छ । पछिल्लो समय उनीहरू चोटपटक लाग्ने बित्तिकै स्वास्थ्यकर्मी भेट्न पुग्छन्
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत
मंगलबार, साउन २, २०८०
मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ
मंगलबार, साउन २, २०८०
स्थानीय र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ
चाँगुनारायणका हरेक घरमा २ वटा एभोकाडो अनिवार्य
सोमबार, साउन १, २०८०
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी ३ वर्षभित्रमा नगरलाई ‘एभोकाडो सिटी’का रुपमा विकास गर्ने भएको छ ।
पालिकाका प्रमुख/उपप्रमुख र सांसदले गुमाए एमालेमा कार्यकारी भूमिका
सोमबार, साउन १, २०८०
नेकपा एमालेले पार्टीका तर्फबाट निर्वाचित मेयर÷उपमेयर र अध्यक्ष उपाध्यक्षलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने भएको छ ।
चुरोट पिउँदै हो ? ५ हजार जरिमानामा पर्नुहोला नि !
सोमबार, साउन १, २०८०
कन्काइ नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरक्षेत्र भित्र खुट्खा, खैनी, चुरोटलगायतका सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिमाना गरी व्यवसाय दर्ता रद्ध गर्नेसम्मको चेतावनी दिएको छ
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना
शनिबार, असार ३०, २०८०
सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी
सोमबार, असार २५, २०८०
सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ
विश्व बजारमा मानेभञ्ज्याङको रक्सी !
सोमबार, असार २५, २०८०
देशभर गाँजा खेतीले बैधानिकता पाउनुपर्ने बहस चलिरहेका बेला ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले भने घरेलु रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने भएको छ


