तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर ९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन्
आज विश्व दूध दिवस
आज विश्व दूध दिवस आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो
जहाँ चल्यो डोजर 
जहाँ चल्यो डोजर  २५० दिनसम्म आइपुग्दा महानगरको यो कामले ५०० बढी मुद्दाको पनि सामना गरिरहेको छ । जसमा २५ वटा मुद्दा त अनधिकृत संरचना हटाएकै विषयमा परेका छन्
Weather Update