निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो ।
गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौं जिल्लाकै उत्कृष्ट
गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौं जिल्लाकै उत्कृष्ट काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ ।
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था 
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था  कजना बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ । सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ
Weather Update