Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनको भनाइ छ ।
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ?
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ? ‘बाहिरबाट भवन उभिएको देख्छौँ । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन् । प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन,’ मन्त्री पाैडेलले भने ।
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
स्वास्थ्य सेवामा जागिर थपिदै, स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला
स्वास्थ्य सेवामा जागिर थपिदै, स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन ।
Weather Update