Odapalika - The Fourth Estate - चौथो अंग
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने 
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने  गुल्मीको  रेसुङ्गा नगरपालिकाले सार्वजनिक जग्गाको पहिचान, नक्सा अद्यावधिक, लगतकट्टी तथा संरक्षणका लागि नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनः नापीलगायतका कार्य आगामी वर्षको प्राथमिकता भएको बताएको छ । 
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ? 
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ?  ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा ४ कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
रेसुङ्गा नगरपालिकाले टुक्रायो वडा नम्बर १४
रेसुङ्गा नगरपालिकाले टुक्रायो वडा नम्बर १४ गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ लाई टुक्राइएको छ ।
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।
Weather Update