काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले ल्याए यस्तो भिजन (पूर्णपाठ)
बिहीबार, फागुन १४, २०८२
महामन्त्री लड्ने प्रदीप पौडेलको घोषणा, भन्छन्– तल मिलेन, माथि जाने तयारी छैन
बिहीबार, पुस १०, २०८२
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडे तर, सफल भइन। अहिले म त्योभन्दा तलको पदमा लड्न मिलेन । त्यहाँभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन,’ उनले भने ।
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
बिहीबार, पुस १८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् ।
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि पाउँलान त उपचार ? स्वास्थ्यमन्त्रीले बनाए कार्यदल
मंगलबार, पुस ९, २०८१
कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जानकारी दियो । कार्यदलमा गृह तथा रक्षा मन्त्रालय, सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत सदस्य छन् ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय
आइतबार, कात्तिक ११, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्


