सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई मोवाइलसम्म
बुधबार, असार ११, २०८२
-1732500309.jpg)
सोरु गाउँपालिकाका घरघरमा पुग्यो खानेपानीका धारा
सोमबार, मंसिर १०, २०८१
मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १३७ घर परिवारका स्थानीय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन्

सोरु गाउँपालिकाकी स्वास्थ्यकर्मी विकलाई जातीय भेदभाव गरेको अभियोगमा २ जना पक्राउ
आइतबार, पुस ८, २०८०
मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

जीप दुर्घटनामा वडा सदस्यसहित ५ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
मृतक मध्ये लोकजंग नेपाली सोरु गाउँपालिका–५ का वडा सदस्य भएको प्रहरीले जनाएको छ । निधन हुनेमा पिउस परियार, प्रकाश बोहोरा र राम परियार छन्