सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न
बिहीबार, असार ६, २०८१
बिजुलीका पोलमा टाँगेका तार हटाउन विद्युत प्राधिकरणको निर्देशन
बिहीबार, जेठ ३, २०८१
नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
सोमबार, वैशाख १०, २०८१
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ
शुक्रबार, चैत २३, २०८०
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता
शुक्रबार, चैत १६, २०८०
नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुले सडक बत्ती बालेको पैसा नतिरेको भन्दै भुक्तानी गर्न पुन ताकेता गरेको छ
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
मंगलबार, चैत १३, २०८०
एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह
शुक्रबार, फागुन १८, २०८०
नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ
विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड
बुधबार, फागुन १६, २०८०
प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ
विद्युत वितरण प्रणाली सुधारमा आक्रामक प्राधिकरणः ८ महिनामा ९ सवस्टेसन सञ्चालनमा
मंगलबार, फागुन १५, २०८०
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था
मंगलबार, फागुन १५, २०८०
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका नदी प्रवाह र अर्ध जलशाययुक्त जलविद्युत आयोजनाको पीपीए खुलाएको जनाएको हो

