Odapalika - The Fourth Estate - चौथो अंग
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ?
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ? संविधान दिवसको खुसीयालीमा जेल जीवन बिताइरहेका र जेलमा असल चालचन देखिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद माफी दिने प्रचलन र कानुन छ
Weather Update