Odapalika - The Fourth Estate - चौथो अंग
काठेखोला गाउँपालिमा दुई युवाले सुरु गरेको साबुन उद्योग, पाएका छन् ६ जनाले रोजगारी
काठेखोला गाउँपालिमा दुई युवाले सुरु गरेको साबुन उद्योग, पाएका छन् ६ जनाले रोजगारी एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । 
२४० बाख्राले रोक्ला त काठेखोलाको बसाइँसराइ ?
२४० बाख्राले रोक्ला त काठेखोलाको बसाइँसराइ ? बागलुङको काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो ।
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने 
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने  गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइएको छ
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा 
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा  जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन्
Weather Update