Odapalika - The Fourth Estate - चौथो अंग
आविष्कार केन्द्रको मेसिनबाट प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै चन्दननाथ नगरपालिका 
आविष्कार केन्द्रको मेसिनबाट प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै चन्दननाथ नगरपालिका  जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित 
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित  चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत भने विद्यार्थीको पढ्न पाउने अधिकारमा हस्तक्षेप हुन नदिने बताउँदै यस विषयमा आफुले छलफल गरिरहेको बताएका छन्
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन 
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन  साल्ट ट्रेडिङ कार्यालय जुम्लाले आठवटै स्थानीय तहमा वडास्तरबाटै नुन वितरण गर्ने भएको छ । स्थानीयले नुन वितरण सहज नभएको भन्दै गत ३१ असारमा  डिपो कार्यालय तोडफोड गरेका थिए
Weather Update