सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
आइतबार, वैशाख २७, २०८३
सुनचाँदीको मूल्य आज पनि बढ्यो
शुक्रबार, वैशाख २५, २०८३
बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो ।
आज पनि बढ्यो सुनचाँदीको मूल्य
बिहीबार, वैशाख २४, २०८३
बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो ।
धनतेरसकै दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २४, २०८०
बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेको छ

