माओवादीले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’, यी पालिकाले दिए सार्वजनिक बिदा
माओवादीले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’, यी पालिकाले दिए सार्वजनिक बिदा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै धमाधम सार्वजनिक विदा घोषणा गरेका छन्
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने 
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने  १० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने ! जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ
Weather Update