अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर १४ लाख रूपैयाँ कुम्ल्याएपछि...
मंगलबार, जेठ २९, २०८१
मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल
मंगलबार, जेठ २९, २०८१
तपाईंको आज : मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल
कोशी, बागमती र गण्डकीमा पानी पर्दा अन्यत्र कस्तो छ माैसम ?
मंगलबार, जेठ २९, २०८१
राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने
ललितपुर महानगरको नीति र बजेटमा यस्ता छन् सांसदहरुका सुझाव
सोमबार, जेठ २८, २०८१
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटअघि ललितपर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ
ग्रामथान गाउँपालिकाको नीतिः भक्का बेचेर पैसा, क्यामेरा जोडेर सुरक्षा
सोमबार, जेठ २८, २०८१
मोरङको ग्रामथान गाउँपालिकाले स्थानीय कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ
स्वास्थ्यका कर्मचारीलाई अनियमिततामा रंगेहात समाउने मन्त्रीको घोषणा
सोमबार, जेठ २८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन्
आहा ! कामेश्वर सहनीको तरकारी तरक्की
सोमबार, जेठ २८, २०८१
जमिनमा तरकारी बालीको लहरा वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन्
वीरगञ्जमा अत्यधिक गर्मी, साढे १० बजेसम्म मात्र खुल्न थाले विद्यालय
सोमबार, जेठ २८, २०८१
महानगरपालिकाले सबै विद्यालयलाई बिहान साढे १० बजेसम्म मात्र कक्षा संचालन गर्न निर्देशन दिएपछि विद्यालयहरु बिहान खुल्न थालेका हुन्
अरुण गाउँपालिकामा सुरु भयो आँखा उपचार केन्द्र
सोमबार, जेठ २८, २०८१
नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ
वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा
सोमबार, जेठ २८, २०८१
सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कायाृन्वयनमा ल्याएको हो
२ भोट खोज्दै गण्डकीका मुख्यमन्त्री पाण्डे, पाउलान त नेसपा र स्वतन्त्रको मत ?
सोमबार, जेठ २८, २०८१
प्रदेशसभा सचिवालयको कार्यसूची अनुसार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची छ
सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन: डा.महत
सोमबार, जेठ २८, २०८१
अर्थतन्त्रलाई ठिक ठाँउमा लाने सम्भावनाहरु भएपनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए ।
पारस खड्का भन्छन्– ९ महिनादेखि क्यानले सराहनीय काम गरेको छ, पदीय लाभ लिन खोज्नेले अनर्गल गरे
सोमबार, जेठ २८, २०८१
खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् ।


