चिचिला र मकालु गाउँपालिकामा पहिरो, १ जनाको मृत्यु, २ जना घाइते
चिचिला र मकालु गाउँपालिकामा पहिरो, १ जनाको मृत्यु, २ जना घाइते संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्
छायाँनाथ रारामा रैथाने बालीको संरक्षण गर्न बीउ बैंक
छायाँनाथ रारामा रैथाने बालीको संरक्षण गर्न बीउ बैंक मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने गत शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने सरुवा र पदपुर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको निष्कर्ष रहेको पालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
संसदमा नासोदेखि राप्ती गाउँपालिकासम्मको चर्चा, गैरेको ध्यान थोत्रा गाडीमा 
संसदमा नासोदेखि राप्ती गाउँपालिकासम्मको चर्चा, गैरेको ध्यान थोत्रा गाडीमा  खेतीपातीको समय पनि हो यो । किसानले सदाझैं मलबिउ नपाउने र उत्पादन भएको बर्खे बाली बिक्री गर्न नपाएर खेर जाने नियमित समस्या ज्यूँकात्यूँ छ
भरत तालमा ३० करोड घोटाला, मेयरसहित ६ जनाविरुद्ध मुद्दा
भरत तालमा ३० करोड घोटाला, मेयरसहित ६ जनाविरुद्ध मुद्दा भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
व्यापार गरेको भन्दै विद्यालयका १७५ वटा सटरमा काठमाडौँ महानगरको ताला
व्यापार गरेको भन्दै विद्यालयका १७५ वटा सटरमा काठमाडौँ महानगरको ताला काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट माथि व्यापक छलफल गर्नुपर्ने बेलामा धादिङको सिद्धलेक गाउँपालिका जनप्रतिनिधिबीचको विवादमा फसेको छ
विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि 
विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि  विराटनगर महानगरपालिकाले पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि चाहिनेऔषधि निःशुल्क वितरण गरेको छ
बागमती प्रदेशस्तरीय रोजगार मेला आजबाट  
बागमती प्रदेशस्तरीय रोजगार मेला आजबाट   बागमतीस्तरीय प्रदेश श्रमाधान रोजगार मेला मंगलबार र बुधबार ललितपुरस्थित पाटन क्याम्पसमा हुने भएको छ
Weather Update