आगामी आर्थिक वर्षको नीति तर्जुमामा जुट्यो काठमाडौँ महानगर, क्षेत्रगतविज्ञ डाकेर छलफल
आइतबार, जेठ १३, २०८१
महानगरपालिकाले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रमलाई सहभागितामूलक, जवाफदेही, उत्तरदायी, लैङ्गिक एवं सामाजिक समावेशीकरणयुक्त बनाउन क्षेत्रगत पृष्ठपोषण लिने क्रममा आजको कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।
आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु, देशभर साढे १४ लाख बालबालिकालाई लगाइने
आइतबार, जेठ १३, २०८१
यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ
घरमै गएर देउवालाई भेटे प्रधानमन्त्री दाहाललले
आइतबार, जेठ १३, २०८१
उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संसदको गतिरोध हटाउन छलफलमा शीर्ष नेता, अवरोध ररिहरहे अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
शुक्रबार, जेठ ११, २०८१
प्रतिपक्षी दल सहमत नभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति छ
व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने
शुक्रबार, जेठ ११, २०८१
जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७९ मा भएको स्थानीय तह निर्वाचन अनतरगत व्यास नगरपालिकाको पुनः मतगण्ना गर्ने तयारी थालेको जनाएको छ
नवलपुरका ८ वटै स्थानीय तहमा १३ जेठदेखि पोलियो खोप अभियान
शुक्रबार, जेठ ११, २०८१
नवलपरासी बर्दघाट सुस्तापूर्वमा १९ हजार ५२९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ
प्रतिपक्षीकाे अवराेधका कारण संसद बैठक आइतवारसम्म स्थगित
शुक्रबार, जेठ ११, २०८१
शुक्रवार बसेको बैठकमा पनि कांग्रेस लगायतका विपक्षी दलका संसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतवारसम्मका लागि बैठक स्थगित गरेका हुन्
यसरी बन्दैछ शिवसताक्षी नगरपालिकाको गौरवको योजना
शुक्रबार, जेठ ११, २०८१
झापाको शिवसताक्षी नगरपालिकाले सुरु गरेको चक्रपथ निर्माण अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर
शुक्रबार, जेठ ११, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि धर्ना बसेका छन्
आफूखुसी १९ प्रहरी अनुपस्थित, ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह
शुक्रबार, जेठ ११, २०८१
शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो
कोरोनाकालमा छुटेका १२ हजार वालवालिकालाई पोलियो खोप लगाउँदैै तारकेश्वर नगरपालिका
शुक्रबार, जेठ ११, २०८१
काठमाडौँको तारकेश्वर नगरपालिकाले पालिकाभित्रका बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाउने भएको छ


