प्रदेश नरूचाएको रास्वापाले स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने
बुधबार, भदौ ५, २०८१
पुल बनाउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसे वडाध्यक्ष
बुधबार, भदौ ५, २०८१
धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका छन् । जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाइमा जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका हुन् ।
चंखेली गाउँपालिकामा जीप दुर्घटना, ५ जना घाइते
बुधबार, भदौ ५, २०८१
हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएको छ
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
बुधबार, भदौ ५, २०८१
सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ ।
मनसुनको विपद्ः १९३ जनाको मृत्यु, ४९ बेपत्ता, ३८४ घर डुबानमा
बुधबार, भदौ ५, २०८१
मनसुनी वर्षा सुरु भएदेखि देशक विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परि मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ
काठमाडौँमा थरीथरीका गाईजात्रा (फोटोफिचर)
मंगलबार, भदौ ४, २०८१
काठमाडौँ उपत्यकासहितका स्थानमा मंगलबार गाईजात्रा मनाइएको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा नेवार समुदायले दिवंगत आफन्तको नाम गाईजात्रा निकालेका छन् ।
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत
मंगलबार, भदौ ४, २०८१
नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् ।
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने
मंगलबार, भदौ ४, २०८१
राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने सक्ने निर्णय कार्यान्वयनका लागि सरकारले तयारी थालेको छ । काठमाडौँ उपत्यकाबाट सो निर्णय कार्यान्वयन गर्नेगरी सरकारले तयारी थालेको हो ।
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।


