कुन राशिमा कस्तो छ तिथि, नक्षत्र र राहुकालको प्रभाव ?
कुन राशिमा कस्तो छ तिथि, नक्षत्र र राहुकालको प्रभाव ? आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः स्वाती । करणः गर । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः४३ । दिनमानः ३२ः ५६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म
देशभर बादल र वर्षा, सतर्क रहन विभागको आग्रह 
देशभर बादल र वर्षा, सतर्क रहन विभागको आग्रह  मनसुनी वायुको प्रभावका कारण आज देशभर पाी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
मधेशका थप ४ पालिकामा विस्तार भयो पोषण सुरक्षा कार्यक्रम 
मधेशका थप ४ पालिकामा विस्तार भयो पोषण सुरक्षा कार्यक्रम  मधेश प्रदेशका ४ वटा स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम  विस्तार गरिएको छ । 
मेषको घुमाघाम गतिलो, मिथुनलाई पाहुना लाग्न सजिलो, १० राशिलाई कस्तो ? 
मेषको घुमाघाम गतिलो, मिथुनलाई पाहुना लाग्न सजिलो, १० राशिलाई कस्तो ?  आजको पञ्चाङ्ग : तिथिः षष्ठी । नक्षत्रः चित्रा । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ३२ । सूर्यास्तः १८ः ४४ । दिनमानः ३३ घडी । राहुकालः बिहान ९ः ०० देखि १०ः ३० बजेसम्म
आजको मौसमः मधेशलाई राहत, अन्य प्रदेशको अवस्था कस्तो? 
आजको मौसमः मधेशलाई राहत, अन्य प्रदेशको अवस्था कस्तो?  जल तथा मौसम विज्ञान विभागले आज मधेशबाहेकका ६ वटै प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको छ ।
यस वर्ष मौसमजन्य विपद्‌मा परी १७० जनाको मृत्यु, कहाँ कति ?
यस वर्ष मौसमजन्य विपद्‌मा परी १७० जनाको मृत्यु, कहाँ कति ? अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । 
कमलादीमा सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन 
कमलादीमा सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन  काठमाडौँको कमलादीस्थित टुकुचा खोलामाथि बनाइएको सडक बिहीबार राति भासिएको छ
सुन्दरीजल घुम्न गएका विवेक उतै अस्ताए 
सुन्दरीजल घुम्न गएका विवेक उतै अस्ताए  काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल बिहीबार सुन्दरीजल घुम्न गएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयको चरम लापरवाही, ९ विषय पढाउने ५ विषयको मात्रै परीक्षा लिने ?
पूर्वाञ्चल विश्वविद्यालयको चरम लापरवाही, ९ विषय पढाउने ५ विषयको मात्रै परीक्षा लिने ? तर, विश्वविद्यालयले सार्वजनिक गरेको सिलेवसमा भने सो सेमेस्टरमा विद्यार्थीले ९ विषय अध्ययन गर्न पाइने उल्लेख छ । परीक्षा दिनको लागि जम्मा ५ विषयको मात्रै तालिका सार्वजनिक गरेर चरम लापरवाही गरेको पाइएको हो ।
काँचो स्याउ संकलन गरेको भन्दै गाउँपालिका उपाध्यक्षले लगाइदिइन् गोदाममा ताला 
काँचो स्याउ संकलन गरेको भन्दै गाउँपालिका उपाध्यक्षले लगाइदिइन् गोदाममा ताला  तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका गोदाममा ताला लगाइएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । 
Weather Update