कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार, साउन १८, २०८१
हेटौँडा उपमहानगरकाे न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट
शुक्रबार, साउन १८, २०८१
हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ ।
स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी
शुक्रबार, साउन १८, २०८१
विश्व बैंकको आर्थिक सहयोगमा सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी रोजगार संयोजक राखिएको छ । तर, ती रोजगार संयोजकको जागिर नै सधै संकटमा पर्ने गरेको छ ।
रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल
बिहीबार, साउन १७, २०८१
सरकारले १५ चैत २०७९ मा आलाकार्ट प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि वितरकहरूले विदेशी च्यानललाई भुक्तानीका लागि सटही सुविधा अहिलेसम्म पनि पाएका छैनन् ।
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी
बिहीबार, साउन १७, २०८१
बजेट कार्यान्वयनको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका मेयर र उपमेयरबीच गम्भीर मतभेद सुरु भएको छ
मेयर्स फोरमले राख्यो सडक बत्तीदेखि फोहोर व्यवस्थापनसम्मको माग, मन्त्रीलाई भेट्न बालेन गएनन्
बिहीबार, साउन १७, २०८१
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान
बिहीबार, साउन १७, २०८१
देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल
बिहीबार, साउन १७, २०८१
सार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् ।


