काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप
बिहीबार, वैशाख ६, २०८१
सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बिहीबार, वैशाख ६, २०८१
यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइने मन्त्रालयकाे भनाइ छ।
नेविसंघले ७५३ वटै स्थानीय सरकारलाई बुझाएको शैक्षिक सुधारको ज्ञापनपत्रमा के छ ?
बिहीबार, वैशाख ६, २०८१
नेविसंघले दिएको जानकारी अनुसार अब देशभरका सबै ७५३ वटै स्थानीय तहमा नेविसंघले शैक्षिक सुधारको ज्ञापनपत्र बुझाउने छ । नेविसंघले बुझाएको ज्ञापनपत्र १७ बुदे छ ।
२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ?
बिहीबार, वैशाख ६, २०८१
‘पहिलो पटक भर्ना हुँदा लिन पाइन्छ । त्यसपछि भर्ना शुल्क लिन पाइदैन । लिएको पाइए नगरपालिकामा उजुरी गर्दा हुन्छ, अनि प्रक्रियामा जान्छ,’
गोरखाका ५ पालिका एकै ठाउँ, सार्वजनिक पदमा बस्नेका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बिहीबार, वैशाख ६, २०८१
स्थानीय सरकारहरुले आआफ्नो वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका कुन कुन विद्यालयमा अध्ययन गर्छन् भन्ने तथ्यांक समेत संकलन गरेका छन् ।
भोलिदेखि सातदोबाटो–बालकुमारी सडक खण्ड बन्द हुने, कतिबेला चल्छन् गाडी ?
बुधबार, वैशाख ५, २०८१
फ्लाइओभर निर्माणका लागि बिहीबार रातिको १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड पूर्ण रुपमा बन्द हुन लागेको हो
कञ्चनपुर प्रशासनले थाल्यो सरकारी जग्गाको संरक्षण, भत्काईयो ४० अस्थाई टहरा
बुधबार, वैशाख ५, २०८१
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ
सल्यानको ठिनबाङ खोलामा बस दुर्घटना, १६ जना घाइते, ८ को अवस्था गम्भीर
बुधबार, वैशाख ५, २०८१
घाइतेको स्थानीय पोलिक्लिनिकमा प्राथमिक उपचार भएर थप उपचारको लागि नेपालगन्ज तथा तुल्सीपुर पठाउन लागिएको उनको भनाइ छ ।
घुस लिने उषाकिरणसँगै किन पक्राउ परे पोखरा महानगरका इन्जिनियर बराल ?
बुधबार, वैशाख ५, २०८१
गत चैत २८ गते साँझ पोखरा १० का एक सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिदा महानगरकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । सो समयमा उनीसहित गोदार कन्सल्टेन्सीका सहयोगी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका थिए ।
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली
बुधबार, वैशाख ५, २०८१
केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
मंगलबार, वैशाख ४, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ
राप्ती प्राविधिक शिक्षालय गढवामा सारिएपछि विद्यार्थीको आकर्षण बढ्योः प्रमुख पोख्रेल
मंगलबार, वैशाख ४, २०८१
पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर
मंगलबार, वैशाख ४, २०८१
यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र डा. केएन स्वामीबीच छलफल पनि भएको छ । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।


