Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गएको छ।  आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।

भूकम्प ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । गोरखा ०७२ वैशाख १२ को विनाशकारी भूकम्पको केन्द्र पनि हो। 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update